COVID 19 का नितिगत सवाल ,मुलुकी देवानी र अपराध संहिता २०७४ को जानकारी साथै न्यायिक समितिमा जाने मुद्दाहरु र मेलमिलाप हुने विवादहरुका सन्दर्भमा सामुदायिक घुम्ति कानुनी ल्किनिक राष्ट्र निर्माण मञ्च नेपालको आयोजना र चौतारा साँगाचोकगढी नगरपालिका को सहकार्यमा २०७९/०५/१९ गते वडा न.१ र ५ मा सम्पन्न भयो ।